श्रीपद

Romanized: shripada, shripad, sripad, shreepada

देवता वा पूज्य व्यक्तिको चरणचिह्न; पादुका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
देवता वा पूज्य व्यक्तिको चरणचिह्न; पादुका।
२.
वन्दनीय पाउ।

सम्बन्धित शब्दहरू