श्रीमती

Romanized: shrimati, shreemati, shrimatee, sreemati

श्रीमान्को स्त्रीलिङ्गी रूप; विवाहिता स्त्रीहरूका नामको अगाडि लगाइने आदरवाची शब्द (जस्तै- श्रीमती इन्दिरा,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
श्रीमान्को स्त्रीलिङ्गी रूप; विवाहिता स्त्रीहरूका नामको अगाडि लगाइने आदरवाची शब्द (जस्तै- श्रीमती इन्दिरा, श्रीमती कल्पना, श्रीमती उषा शर्मा इ.)।

सम्बन्धित शब्दहरू