श्रीराम

Romanized: shriraama, shriraam, shrirama, sriraama

योगी, मुनिलाई समेत आनन्द दिलाउन सक्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
योगी, मुनिलाई समेत आनन्द दिलाउन सक्ने व्यक्ति।
२.
राम; त्रेतायुगीय अयोध्याका दशरथ राजाका जेठा छोरा; सीताका पति।

सम्बन्धित शब्दहरू