श्रेष्ठ
Romanized: shreshtha, shreshth, shrestha, sreshtha
सबैभन्दा असल; उत्तम; बढिया; मुख्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सबैभन्दा असल; उत्तम; बढिया; मुख्य।
२.
उमेरमा जेठो; वयोवृद्ध; गण्यमान्य।
३.
(नाम)
नेवार जातिको एउटा वर्ग वा थर।