सउला
Romanized: saulaa, saul, shaulaa, shaula
गाईबस्तुलाई घाँस खुवाउन प्रयोग गरिने हरियो स्याउला; गाईबस्तुलाई गोठमा ओछ्याउन मिल्ने सुकेका पातपतिङ्गर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
गाईबस्तुलाई घाँस खुवाउन प्रयोग गरिने हरियो स्याउला; गाईबस्तुलाई गोठमा ओछ्याउन मिल्ने सुकेका पातपतिङ्गर।