सक्तो
Romanized: shakto, sakto
शक्तिले खामेजति; बलबुद्धिले पुगेजति। (उदा.- तपाईं नआत्तिनुहोस्, म सक्तो प्रयास गर्छ)। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [सक्+तो]
1
शक्तिले खामेजति; बलबुद्धिले पुगेजति। (उदा.- तपाईं नआत्तिनुहोस्, म सक्तो प्रयास गर्छ)।
उदाहरण वाक्य
- तपाईं नआत्तिनुहोस्, म सक्तो प्रयास गर्छ