सङ्खे घाँटी

Romanized: sangkhe ghaamti, sangkhe ghamti, sangkhe ghaanti, sangkhe ghanti

तल फुकेको र माथि साँघुरिँदै चुच्चो परेको घाँटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
तल फुकेको र माथि साँघुरिँदै चुच्चो परेको घाँटी।

सम्बन्धित शब्दहरू