सछी
Romanized: sachhi, sachhee, shachhi, sachhii
कुनै मालसामान बिक्री गर्दा माल कमसल ठहरेका खण्डमा फिर्ता गर्ने गरी दुवै पक्षको पत्यारपर्दो मानिसकहाँ जम्मा…
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै मालसामान बिक्री गर्दा माल कमसल ठहरेका खण्डमा फिर्ता गर्ने गरी दुवै पक्षको पत्यारपर्दो मानिसकहाँ जम्मा गरिने, मालधनीले पाउने मोलको केही रकम वा अंश।