सजाइ

Romanized: sajaai, shajaai, shajai, sajai

सज्ने भाव, क्रिया वा प्रक्रिया। [सजाउ+आइ] सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ सज् (+आइ)]

१.
सज्ने भाव, क्रिया वा प्रक्रिया। [सजाउ+आइ]
२.
सजाउने भाव, क्रिया वा प्रक्रिया।

सम्बन्धित शब्दहरू