सटाइ
Romanized: sataai, shataai, shatai, satai
साट्ने काम वा किसिम; भजाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ साट् (+आइ)]
1
साट्ने काम वा किसिम; भजाइ।