सट्टेनाम

Romanized: sattenaama, sattenaam, sattenam, shattenaama

नामको सट्टामा प्रयोग हुने नाम; सर्वनाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [सट्टे+नाम]

1
नामको सट्टामा प्रयोग हुने नाम; सर्वनाम।

सम्बन्धित शब्दहरू