सठिया

Romanized: sathiyaa, sathiy, shathiyaa, shathiya

रोपेको साठी दिन वा दुई महिनामा पाक्ने र हुने। ना. त्यस्तरी पाक्ने धान, मकै आदि बाली वा अन्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [साठी+इया]

१.
रोपेको साठी दिन वा दुई महिनामा पाक्ने र हुने। ना. त्यस्तरी पाक्ने धान, मकै आदि बाली वा अन्न।

सम्बन्धित शब्दहरू