सड्नु

Romanized: shadnu, sadnu

घाम, पानी आदिका प्रभावले दुर्गन्ध वा अमिलोपन पैदा हुने गरी कुनै चिजमा विकार आउनु; कुहुनु; गल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [प्राकृत सड्+नु]

१.
घाम, पानी आदिका प्रभावले दुर्गन्ध वा अमिलोपन पैदा हुने गरी कुनै चिजमा विकार आउनु; कुहुनु; गल्नु।
२.
काठ आदि मकाउनु; बिग्रनु।
३.
निष्क्रिय हुनु।
४.
पतित हुनु।

सम्बन्धित शब्दहरू