सतार्नी
Romanized: sataarni, sataarnee, shataarni, satarnee
फौजदारी अड्डामा बापतीलाई केर्ने स्त्री (नुवाकोट जिल्लाको तामे सतार गाउँकी गङ्गी खड्किनी फौजदारी अड्डामा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
फौजदारी अड्डामा बापतीलाई केर्ने स्त्री (नुवाकोट जिल्लाको तामे सतार गाउँकी गङ्गी खड्किनी फौजदारी अड्डामा सर्वप्रथम त्यस्तो काम गर्ने सिपाहीको पदमा भर्ना भएकीले त्यसै सन्दर्भअनुसार)।
२.
(विशेषण)
लाज नभएकी; निर्लज्ज; बेसरम (स्त्री)।