सतिसाल
Romanized: satisaala, satisaal, satisal, satishaala
मसिना बाटुलिएका पात हुने, कोसारूपमा लाम्चा फल फल्ने, चुरो खुब बलियो हुने एक जातको रुख; तमाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत सत्त्व+सार]
1
मसिना बाटुलिएका पात हुने, कोसारूपमा लाम्चा फल फल्ने, चुरो खुब बलियो हुने एक जातको रुख; तमाल।