सत्तालिप्सा
Romanized: sattaalipsaa, sattaalipsa, sattalipsaa, sattaalips
सत्ताप्राप्तिको अति चाहना; जसरी पनि सत्तामा जाने इच्छा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सत्ताप्राप्तिको अति चाहना; जसरी पनि सत्तामा जाने इच्छा।