सत्तोसराप
Romanized: sattosaraapa, sattosaraap, sattosarap, sattosharaapa
कसैको अस्तित्व नै समाप्त पार्ने, उछित्तो गर्ने वा ज्यादै बदनाम गर्ने गाली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [<सत्त्व+सराप]
1
कसैको अस्तित्व नै समाप्त पार्ने, उछित्तो गर्ने वा ज्यादै बदनाम गर्ने गाली।