सधाइ
Romanized: sadhaai, shadhaai, shadhai, sadhai
साध्ने भाव, क्रिया वा प्रक्रिया। [सधाउ+आइ] सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ साध् (+आइ)]
१.
साध्ने भाव, क्रिया वा प्रक्रिया। [सधाउ+आइ]
२.
सधाउने भाव, क्रिया वा प्रक्रिया; आदेश वा आज्ञा लिने काम।