सधैँजसो

Romanized: sadhainjaso, sadhaimjasho, shadhaimjaso, sadhainjasho

अटुट रूपले; निरन्तर; प्रायः। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

१.
अटुट रूपले; निरन्तर; प्रायः।
२.
धेरै पटक; धेरै दिन।

सम्बन्धित शब्दहरू