सनरिया
Romanized: sanariyaa, sanariy, shanariyaa, shanariya
सरकारलाई तिरो तिरी व्यक्तिले आफ्ना नाममा राखेको वन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
सरकारलाई तिरो तिरी व्यक्तिले आफ्ना नाममा राखेको वन।