सन्दुक

Romanized: sanduk, shanduka, shanduk, sanduka

धनमाल, कपडा आदि राखिने काठ, फलाम आदिको बाकस; सन्दुस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अरबी]

1
धनमाल, कपडा आदि राखिने काठ, फलाम आदिको बाकस; सन्दुस।

सम्बन्धित शब्दहरू