सन्देश
Romanized: sandesha, sandesh, sandes, shandesha
कसैले अरूलाई लेखी वा भनी पठाएको कुरो; समाचार; खबर; सनेस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कसैले अरूलाई लेखी वा भनी पठाएको कुरो; समाचार; खबर; सनेस।
२.
पालन गर्नुपर्ने कुनै आज्ञा; आदेश।
३.
कोसेली; सौगात।