सबै
Romanized: shabai, sabai
भएभरको जम्मै; सारा नै; सम्पूर्ण सबै कुरा चल, कीर्ति अचल- उखान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [सब+नै]
1
भएभरको जम्मै; सारा नै; सम्पूर्ण सबै कुरा चल, कीर्ति अचल- उखान।