समारोपण

Romanized: samaaropana, samaaropan, samaropan, shamaaropana

आरोप लगाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आरोप लगाउने काम।
२.
आरोपण गर्ने काम।
३.
जोड्ने काम; सन्धान।

सम्बन्धित शब्दहरू