समीकरण

Romanized: samikaran, sameekarana, shamikarana, sameekaran

समान बनाउने वा बराबर पार्ने क्रिया; सम्म्याउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
समान बनाउने वा बराबर पार्ने क्रिया; सम्म्याउने काम।
२.
गणितमा ज्ञात राशिका सहायताले अज्ञात राशि निकाल्ने प्रक्रिया।

सम्बन्धित शब्दहरू