सम्पोषण
Romanized: samposhana, samposhan, samposan, shamposhana
राम्ररी पालनपोषण गर्ने काम; पोसिलो बनाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
राम्ररी पालनपोषण गर्ने काम; पोसिलो बनाउने काम।
२.
पोसिलो बनाउने कुरो; भिटामिन; खाद्योज।