सम्मान
Romanized: sammaana, sammaan, samman, shammaana
विशेष मान; ठुलो आदर वा सत्कार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
विशेष मान; ठुलो आदर वा सत्कार।
२.
प्रतिष्ठा; इज्जत।