सम्म्याउनु

Romanized: sammyaaunu, shammyaaunu, shammyaunu, sammyaunu

अग्लोहोचो ठाउँलाई मिलाएर एकनास पार्नु; समथर बनाउनु; सम्म पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [सम्म+याउ+नु]

१.
अग्लोहोचो ठाउँलाई मिलाएर एकनास पार्नु; समथर बनाउनु; सम्म पार्नु।
२.
एकनास तुल्याउनु।
३.
खजमजिएका वस्तु तह लाउनु।

सम्बन्धित शब्दहरू