सम्हाल्नु
Romanized: samhaalnu, shamhaalnu, shamhalnu, samhalnu
कुनै वस्तु वा कुरा जोगाएर राख्नु; बचावट गर्नु; सम्भार गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत सम्भार+नु]
1
कुनै वस्तु वा कुरा जोगाएर राख्नु; बचावट गर्नु; सम्भार गर्नु।