सयबत्ने

Romanized: shayabatne, sayabatne

भनेर नचटपटाउने; भनेको नसुन्ने; अनेकपल्ट भन्दा पनि नउठ्ने; स्वाँठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
भनेर नचटपटाउने; भनेको नसुन्ने; अनेकपल्ट भन्दा पनि नउठ्ने; स्वाँठ।

सम्बन्धित शब्दहरू