सरबराइलो
Romanized: sarabaraailo, sharabaraailo, sharabarailo, sarabarailo
घिनलाग्दो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
घिनलाग्दो।
२.
मानिसमा हुनुपर्ने गुण नभएको।
३.
स्वाद नभएको।