सराप्नु

Romanized: saraapnu, sharaapnu, sharapnu, sarapnu

कसैले गरेको अपमान, अपकार आदिका बदलामा त्यस्तो गर्ने व्यक्तिको अनिष्ट होस् भन्नु; सराप दिनु; शाप दिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
कसैले गरेको अपमान, अपकार आदिका बदलामा त्यस्तो गर्ने व्यक्तिको अनिष्ट होस् भन्नु; सराप दिनु; शाप दिनु।
२.
गाली गर्नु; अपशब्द बोल्नु।

सम्बन्धित शब्दहरू