सरेस
Romanized: sares, saresha, sharesa, saresh
ना. [फा. सरेश] राँगो, उँट आदि पशुको छाला, माछाको कत्ला आदि पकाएर बनाइने, पुस्तक, बही आदि सिएर जिल्द हाल्दा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [फा. सरेश] राँगो, उँट आदि पशुको छाला, माछाको कत्ला आदि पकाएर बनाइने, पुस्तक, बही आदि सिएर जिल्द हाल्दा टाँसिने र छापाखानामा मसी लगाउने रुलर आदि बनाइने लस्सादार पदार्थ।