सरो
Romanized: sharo, saro
कपडा, पात आदि कुराको तह वा पत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
कपडा, पात आदि कुराको तह वा पत्र।
२.
दैनिक व्यवहारका निम्ति वा अरू कामकाजका लागि आवश्यक हुने एक थान सबै वस्तु।
३.
(विशेषण)
एक, दुई आदि सङ्ख्यावाची शब्दमा जोडिई विशेषण बनेर प्रयुक्त हुने शब्द (जस्तो- एकसरो लुगा, दुईसरो खास्टो इ.)।