सर्वगुणसम्पन्न

Romanized: sarvagunasampann, sarwagunasampanna, sarwagunasampann, sarvagunashampanna

सबै गुण भएको; चाहिने सम्पूर्ण गुण तथा लक्षण भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
सबै गुण भएको; चाहिने सम्पूर्ण गुण तथा लक्षण भएको।

सम्बन्धित शब्दहरू