सर्वमान्य
Romanized: sarvamaanya, sarvamaany, sarwamaanya, sarvamany
सबैले मानेको; सबैद्वारा सम्मानित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सबैले मानेको; सबैद्वारा सम्मानित।
२.
सबैले मान्नुपर्ने; सबैलाई मान्य हुने; सबैले मान्न योग्य।