सर्वहर

Romanized: sarvahar, sarwahara, sarwahar, sharvahara

रुद्र; काल; यमराज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
रुद्र; काल; यमराज।
२.
सबै हरण गर्ने; सबै धुत्ने; सर्वसंहारकारी।

सम्बन्धित शब्दहरू