सर्वाङ्गीण
Romanized: sarvaanggina, sarvaanggin, sarvanggina, sarwaanggina
सबै अङ्गको; सबै अङ्गमा व्याप्त वा पूर्ण; सबै अङ्गले युक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
सबै अङ्गको; सबै अङ्गमा व्याप्त वा पूर्ण; सबै अङ्गले युक्त।
२.
सम्पूर्ण पक्षसित सम्बन्धित; चौतर्फी (विकास, उन्नति आदि)।