सर्वाधिकार
Romanized: sarvaadhikaara, sarvaadhikaar, sarvaadhikara, sarvadhikaara
सम्बन्धित क्षेत्रको सबै कामकुरो गर्ने अधिकार; सबै किसिमको अख्तियार; सम्पूर्ण अधिकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सम्बन्धित क्षेत्रको सबै कामकुरो गर्ने अधिकार; सबै किसिमको अख्तियार; सम्पूर्ण अधिकार।