सर्स्युँ
Romanized: sarsyun, sarshyum, sharsyum, sarshyun
दाना पेलेर तेल निकालिने एक जातको बोट; ठुलो किसिमको तोरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत सर्षप]
1
दाना पेलेर तेल निकालिने एक जातको बोट; ठुलो किसिमको तोरी।