सऱ्याउनु
Romanized: sayaaunu, shayaaunu, shayaunu, sayaunu
तह, खात वा सर झिक्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [सर्+याउ+नु]
१.
तह, खात वा सर झिक्नु।
२.
मकैका घोगाको बाहिरी खोस्टो निकाल्नु।