सल्टाइ

Romanized: saltaai, shaltaai, shaltai, saltai

सल्टने, सल्टाउने काम वा प्रक्रिया; सुल्झाइ; समाधान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
सल्टने, सल्टाउने काम वा प्रक्रिया; सुल्झाइ; समाधान।

सम्बन्धित शब्दहरू