सवारी सुविधा

Romanized: savaari suvidhaa, savaari suvidha, savari suvidhaa, savaari suwidhaa

सवारीका निम्ति प्राप्त हुने घोडा, हात्ती, मोटर, रेल, आदिद्वारा आवागमन गर्न पाइने सुविधा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
सवारीका निम्ति प्राप्त हुने घोडा, हात्ती, मोटर, रेल, आदिद्वारा आवागमन गर्न पाइने सुविधा।
२.
त्यस्तो सुविधाका निम्ति प्राप्त हुने रकम वा साधन।

सम्बन्धित शब्दहरू