सहटिनु
Romanized: shahatinu, sahatinu
कसैले बोलाए पनि नबोलाए पनि वा भने पनि नभने पनि काम गर्न अगि सर्नु; ससल्किनु; सहटाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [संस्कृत सल्]
1
कसैले बोलाए पनि नबोलाए पनि वा भने पनि नभने पनि काम गर्न अगि सर्नु; ससल्किनु; सहटाउनु।