सहदेव
Romanized: sahadev, sahadewa, sahadew, shahadeva
पाँच पाण्डवमध्ये कान्छो भाइ, माद्रीको कान्छो छोरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पाँच पाण्डवमध्ये कान्छो भाइ, माद्रीको कान्छो छोरो।
२.
एक प्रकारको प्रसिद्ध बुटी।