सहयोग
Romanized: sahayog, shahayoga, shahayog, sahayoga
परस्परमा एकअर्कामा गरिने मद्दत; पारस्परिक सहायता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
परस्परमा एकअर्कामा गरिने मद्दत; पारस्परिक सहायता।
२.
परस्पर मद्दतका साथ गरिने काम।