सहायक आजीविका

Romanized: sahaayaka aajivikaa, sahaayaka aajivika, sahaayaka ajivikaa, sahayaka aajivikaa

मुख्य पेसा वा कामबाट हुने आम्दानीले आफ्नो वा आफूमाथि आश्रित, परिवारका सदस्यहरूको भरणपोषण हुन नसक्ने देखेर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
मुख्य पेसा वा कामबाट हुने आम्दानीले आफ्नो वा आफूमाथि आश्रित, परिवारका सदस्यहरूको भरणपोषण हुन नसक्ने देखेर केही अतिरिक्त आयका लागि गरिने कामधन्दा; गौण व्यवसाय।

सम्बन्धित शब्दहरू