सहीबिसही
Romanized: saheebisahi, sahibisahee, sahibishahi, shahibisahi
अरूलाई कामको मूल्याङ्कन गर्न नदिई आफै आफ्नो समीक्षक हुने नीति; अधिनायकवादी प्रवृत्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
अरूलाई कामको मूल्याङ्कन गर्न नदिई आफै आफ्नो समीक्षक हुने नीति; अधिनायकवादी प्रवृत्ति।