साँगी

Romanized: saamgi, saangi, sangi, saamgee

अपवित्र कुराको साँधले छोयो भने पवित्र पनि अपवित्र हुन्छ भन्ने छुवाछुत मान्ने धारणामा आधारित साँध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [साँगु+ई]

१.
अपवित्र कुराको साँधले छोयो भने पवित्र पनि अपवित्र हुन्छ भन्ने छुवाछुत मान्ने धारणामा आधारित साँध।
२.
नराम्रो सम्बन्ध; अपवित्र संसर्ग।
३.
हिँडडुल गर्दा मान्छे, काठ, छेस्को आदिले हुने छुवाछुत; साँघी।

सम्बन्धित शब्दहरू