साइतार्या
Romanized: saaitaaryaa, saaitaarya, saaitaryaa, saitaaryaa
अर्काको पक्षमा कुरा लगाउने; अर्काको जिम्मेवारी आफू लिन खोज्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [साइतार्+या]
1
अर्काको पक्षमा कुरा लगाउने; अर्काको जिम्मेवारी आफू लिन खोज्ने।